news1nepal.com
फिल्म ‘अन्तिम संस्कार’ले तीन दिनमा कति कमायो - न्यूज 1 नेपाल
काठमाडौं । विजय लामाको शीर्ष भूमिका रहेको फिल्म ‘अन्तिम संस्कार’ले घरेलु बक्स अफिसमा कमजोर व्यापार गरेको छ । चलचित्र विकास बोर्डका अनुसार फिल्मले शुक्रबार, शनिबार र आइतबार गरी तीन दिनमा तीन लाख ४८ हजार रुपैयाँ ग्रस कमाइ गरेको छ । कमजोर समीक्षाका कारण यो फिल्मले हलसम्म दर्शक तान्न सकिरहेको छैन । हल सञ्चालकका अनुसार आइतबारदेखि […]
न्यूज डेस्क