news1nepal.com
भारतमा ६ महिनामा आउँदैछन् १७ ठूला फिल्म - न्यूज 1 नेपाल
काठमाडौं । अबको ६ महिना बलिउडका लागि आशाले भरिएको देखिन्छ । क्रिसमससम्म १७ ठूला फिल्म रिलिज हुनेछन् । जसबाट विज्ञले २५ सय करोड भारुको व्यापार अनुमान गरेका छन् । यो अवधिमा लगभग सबै ठूला स्टारका फिल्म छन् । जुलाईमा ‘रकी और रानीकी प्रेम कहानी’ रिलिजबाट सुरु हुने यो शृंखला राजकुमार हिरानी र शाहरुख खानको फिल्म […]
न्यूज डेस्क