news1nepal.com
कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त - न्यूज 1 नेपाल
विराटनगर। कोशी प्रदेश सरकारको नेतृत्वमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङ्गले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । थापालाई सभामुखसहित प्रदेशसभाका ४७ सदस्यको समर्थन रहेको छ । ९३ सदस्यीय कोशीमा सरकार निर्माणका लागि ४७ जनाकै समर्थन चाहिन्छ। प्रदेशमा एमालेका ४० र राप्रपाका ६ सांसद छन्। कांग्रेसका २९, […]
न्यूज डेस्क