news1nepal.com
सुन तस्करी प्रकरणः भन्सार अधिकृतसहित ६ जना पक्राउ ,अनुसन्धान गर्न ६ दिन म्याद थप - न्यूज 1 नेपाल
काठमाडौं। एक क्विन्टल सुन तस्करी प्रकरणमा आइतबार पक्राउ परेका ६ जनामाथि अनुसन्धान गर्न उच्च अदालत पाटनले ६ दिन म्याद थप गरेको छ । सुन तस्करी प्रकरणमा आइतबार राजस्व अनुसन्धान विभागको विशेष टोलीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ जना कर्मचारी र ३ जना भन्सार एजेन्टलाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरूमाथि हिरासतमा राखेर आवश्यक अनुसन्धान गर्न […]
न्यूज डेस्क