news1nepal.com
पत्रकार पोखरेलमाथि दुर्व्यवहार गर्ने प्रहरी असई माथि कारबाही प्रक्रिया थालियो - न्यूज 1 नेपाल
जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत असई महतोले सोमवार दिउँसो जिल्ला प्रहरी कार्यालयमै पत्रकार पोखरेलमाथि दुव्र्यवहार गरेकोछ ।
न्यूज डेस्क