news1nepal.com
प्रशासन विरुद्ध पत्रकार महासंघ आन्दोलित,मौन जुलुसदेखि २४ घण्टे रिले अनसनसम्म - न्यूज 1 नेपाल
सप्तरी। जिल्ला प्रशासन कार्यालय राजविराज, सप्तरीले अनुमति विना कार्यालयको फोटो र भिडियो नखिच्न जारी गरेको उर्दी विरुद्ध आन्दोलित नेपाल पत्रकार महासंघ, सप्तरीले दुई बुँदे मागसहित थप सघर्षका कार्यक्रम घोषणा गरेको छ । शुक्रबार महासंघ, सप्तरीका सचिव रामनारायण विश्वास विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालयले क्षमायाचनासहितको उर्दी फिर्ता लिई पूर्ण प्रेस स्वतन्त्रताको वातावरण बनाउनुपर्ने र जिल्ला […]
न्यूज डेस्क