news1nepal.com
कोशी ब्यारेजमा पानीको बहाव उच्च, ५६ वटै ढोका खोलिए - न्यूज 1 नेपाल
सप्तरी। सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहाव यस वर्षकै उच्च मापन गरिएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहका अनुसार पहाडी क्षेत्रमा लगातार भइरहेको वर्षाका कारण बाढी आएपछि कोशी ब्यारेजमा पानीको बहाव उच्च भएको हो। पानीको बहाव उच्च भएपछि अहिले कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको जनाइएको छ। प्रहरी नायब उपरीक्षक सिंहले ब्यारेजमा […]
न्यूज डेस्क