news1nepal.com
नेपाल र भारतमा ‘ड्रीमगर्ल २’को सुखद ओपनिङ, आयुष्मानको अभिनयको प्रशंसा - न्यूज 1 नेपाल
काठमाडौं । आयुष्मान खुराना अभिनित बलिउड फिल्म ‘ड्रीमगर्ल २’ले नेपालसहित भारतीय बक्स अफिसमा सुखद सुरुआत गरेको छ । पहिलो दिन शुक्रबार भारतमा फिल्मले ११ करोड रुपैयाँ भारुको ओपनिङ गर्‍यो । बलिउड ट्रेड एनालिस्ट तरण आदर्शले दर्शकले यो फिल्मको कथावस्तुलाई रुचाएको र आगामी साता पनि राम्रो कमाइ गर्ने प्रक्षेपण गरेका छन् । कमेडी, रोमान्स र डामा […]
न्यूज डेस्क