news1nepal.com
न्यायाधीश शकुन्तला कार्कीको एकल इजलासमा सन्दीपको मुद्दा - न्यूज 1 नेपाल
काठमाडाैं। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश शकुन्तला कार्कीको एकल इजलासमा परेको छ। विभिन्न बहानामा सर्दै आएको यो मुद्दाको अन्तिम सुनुवाइ पहिलो पटक महिला न्यायाधीशको इजलासमा परेको हो। जिल्ला अदालतको थुनछेक आदेशबाट थुनामा गएका सन्दीपलाई पाटन उच्च अदालतले धरौटीमा छाडेको थियो। सर्वोच्च अदालतले उनलाई सशर्त विदेश भ्रमणका लागि अनुमति पनि दिएको थियो। कार्कीको इजलासमा तेस्रो नम्बरमा […]
न्यूज डेस्क