news1nepal.com
६५ करोडको ओपनिङ गर्दै शाहरुखको ‘जवान’ले - न्यूज 1 नेपाल
काठमाडौं । एट्ली निर्देशित ‘जवान’ले सर्वाधिक ओपनिङ गर्ने हिन्दी फिल्मको कीर्तिमान रचेको छ । बलिउड व्यापार विश्लेषक तरण आदर्शका अनुसार शाहरुख खान स्टारर फिल्मले बिहीबार भारतीय बक्स अफिसमा ६५.५० करोड भारु नेट कमाएको हो । यो कमाइ शाहरुखको अघिल्लो फिल्म ‘पठान’को भन्दा १९.०९ प्रतिशतले उच्च रहेको जनाइएको छ । ‘पठान’ले ५५ करोड भारुको ओपनिङ गरेको […]
न्यूज डेस्क