news1nepal.com
सप्तरीको पाँच पालिका अहिले महिलाले नै चलाउदैं - न्यूज 1 नेपाल
सप्तरी । सप्तरीको पाँच पालिका अहिले महिलाले नै चलाउदैं आएकी छिन् । जसमध्ये चार पालिकमा महिलाले कार्यवाहक प्रमुखको जिम्मेवारी पाएकी छिन् भने एक पालिकामा पहिलेदेखी नै प्रमुख पदमा महिला नै छिन् । ती चारै जना महिला गत स्थानिय तह निर्वाचनमा उपप्रमुख र उपाध्यक्ष पदमा निर्वाचित तथा एक पालिकामा महिला प्रमुखमै निर्वाचित भएका थिए । प्रमुख र […]
न्यूज डेस्क