news1nepal.com
प्रधानमन्त्री आज बेइजिङ जाँदै, नेपाल-चीन बिजनेस समिटमा सहभागी हुने - न्यूज 1 नेपाल
काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हान्जाउबाट राजधानी बेइजिङ जाँदै छन् । प्रधानमन्त्री प्रचण्ड आज बेइजिङका लागि प्रस्थान गर्नेछन् । उनलाई बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ मन्त्रीले स्वागत गर्नेछन् । विमानस्थलबाट उनी बेइजिङस्थित स्टेट गेष्ट हाउसमा प्रस्थान गर्ने छन् । उनको बसोबासको प्रबन्ध सोही स्टेट गेस्ट हाउसमा मिलाइएको छ । आज […]
न्यूज डेस्क