news1nepal.com
धार्मिक र सामाजिक सद्भाव खल्बल्याउने बिरुद्ध गम्भीर हुन प्रहरीलाई गृहमन्त्रीकाे निर्देशन - न्यूज 1 नेपाल
काठमाडाैं। ६८ औं प्रहरी दिवसको अवसरमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले धार्मिक र सामाजिक सद्भाव खल्बल्याउने क्रियाकलाप बिरुद्ध गम्भीर रुपमा लाग्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन्। ६८ औं प्रहरी दिवसमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जलि अर्पण कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले केही जिल्लाहरुमा देखिएको धार्मिक र सामाजिक सद्भाव खल्वलाउने घटनालाई संवदेनशील रुपमा लिनुपर्ने भन्दै यस्ता क्रियाकलापबिरुद्ध गम्भीर […]
न्यूज डेस्क