news1nepal.com
आज देखि रमजान महिना सुरु - न्यूज 1 नेपाल
सप्तरी । साउदी अरेबियाले आज देखि रमजान महिना सुरु हुने भएको छ । त्यहाँ आइतबार चन्द्रमा देखिएको थियो । रमजानको महिना दोस्रो दिनदेखि सुरु हुन्छ। भारतीय उपमहाद्वीपमा पनि साउदी अरेबियाको घोषणा अनुसार रमजान महिना सुरु हुन्छ । इस्लाम धर्ममा रमजानलाई पवित्र महिना मानिन्छ र यस अवधिमा इस्लाम धर्मावलम्बीहरू व्रत बस्छन्। उपवास इस्लामको पाँच प्रमुख धार्मिक […]
न्यूज डेस्क