news1nepal.com
आज ग्याल्पो ल्होछार पर्व मनाइँदै, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना - न्यूज 1 नेपाल
काठमाडौं । आज ग्याल्पो ल्होछार पर्व मनाइँदै छ । शेर्पा र उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले नयाँ वर्षको रुपमा विभिन्न कार्यक्रम आयोजना गरी ग्याल्पो ल्होछार मनाउँदैछन् । भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होछार अर्थात् नयाँ वर्ष सुरु हुन्छ । यसअनुसार बाँदर वर्ष पूरा भई चरा वर्ष लाग्ने शेर्पा संस्कृतिविद् […]
न्यूज डेस्क