• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

स्वतन्त्र मधेश गठबन्धनका ७ जना कार्यकर्ता धरौटीमा रिहा

img

सप्तरी । स्वतन्त्र मधेश गठबन्धनका ७ जना कार्यकर्ता धरौटीमा रिहा भएका छन ।
सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका वडा नं।–१ घर भएको सात जना स्वराजी सुनसरी इनरुवा जिल्ला प्रहरीले पक्राउ गरेका स्वराजीहरु आज रिहा भएका छन ।


रिहा हुनेमा शंकर कुमार खडगा , गुलाब कुमार मण्डल, जिवन लौगी , चन्दन सिंह ,सुरेन्द्र मण्डल, लक्ष्मण मगरदैता, बद्धेश्वर मण्डल लागाइत का स्वराजी जिल्ला प्रशासन कार्यालय सुनसरी वाट ३०००० धरौटी तिरी रिहा भएका छन ।

शान्ति पूर्ण कार्यक्रम गरी रहेको बेला १७ जना स्वराजी लाई जिल्ला प्रहरी कार्यालय इनरुवा सुनसरीले पक्राउ गरेका थिए । जस मध्ये १३ जनालाई साधारण सोधपुर्छ गरी रिहा गरेका थिए । तर सात जनालाई बिना कुनै कारण थुना राखेका थिए ।
पछि प्रहरी सँग सोध पुछ गर्दा सर्वजानिक मुद्धा लगाई थुना राखेका जवाफ दिए पछि । धरौटी रकम तिरी रिहा भएका हुन ।

नेपाल सरकार बिना कुनै कारण सर्वजानिक मुद्धा लगाई धरौटी माग गरी सरकारको ढुकुटी भरने कार्य गरी रहेको स्वराजी कार्यकत्र्ता शंकर ले जानकारी दिएका छन ।
नेपाल सरकार कुनै न कुनै तरीका वाट कहिले करको नाम त कहिले धरौटीको नाम मधेशी जनता दुःख दिने र ढुकुटी भरर्ने कार्य गरीरहको आरोप लागएका छन ।

मधेशी जनता माथि कर लगाई संकलन तर बिकास को नाम बिखारी जस्तो एक÷दुई प्रतिशत दिई चुप लगाउने अब मधेशी चुप लागदेन अब हिसाव चाहिन्छ ।
आफनो हक अधिकार चाहिन्छ । आफनो छुटै राष्ट्रिय चाहिन्छ । अव गुलामी होइन आजादी चाहिन्छ ।

img

Share: