• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

७ वटै प्रदेशमा नेपाली सेनाको पृतनापति कार्यालय स्थापना गर्ने

img

काठमाडौं। सरकारले ७ वटै प्रदेशमा नेपाली सेनाको पृतनापति कार्यालय स्थापना गर्ने तयारी गरेको छ। नवनियुक्त रक्षामन्त्री भिमसेन दास प्रधानले संघीयता कार्यान्वयन गराउन पनि सबै प्रदेशमा नेपाली सेनाको पृतनापति कार्यालय स्थापना गर्न लागिएको जानकारी दिए।

आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले काठमाडौं उपत्यकामा भने छुट्टै पृतनापति कार्यालय रहने बताएका हुन्।

रक्षामन्त्री प्रधानले निर्वाचनलाई शान्तिपूर्ण रुपले सम्पन्न गर्न नेपाली सेनाको भूमिका महत्वपूर्ण हुने विश्वास पनि व्यक्त गरे। रक्षामन्त्री प्रधानले काठमाडौ–निजगढ दू्रतमार्ग निर्माणका लागि आवश्यक विष्फोटक पदार्थ भारतबाट निर्यात गर्नुको विकल्प नरहेको उल्लेख गरे।

 

img

Share: