• img
  • img
img img img
Categories
मनोरञ्‍जन

द कपिल शर्मा शो’ फेरी विवाद

img

सामाजिक सञ्जालमा केही दिन पहिला ‘द कपिल शर्मा शो’ मा सामील भएकी भारती सिंहले यस शो छोड्ने भारतीय मिडियाले जनाएको छ । यसको कारण उनको नयाँ शो ‘कमेडी दंगल’ भएको बताइएको छ ।कपिलको शोमा आउनु भन्दा पहिला भारतीले उक्त शोमा साइन गरिसकेकी थिइन् । यसबारेमा उनले कपिललाई पनि जानकारी दिइसकेकी थिइन् । एक वेबसाइटमा दिएको अन्तर्वार्तामा उनले भनिन्, ‘म कपिलको शोमा त्यतिबेलासम्म बस्छु जबसम्म मेरो कमेडी शो ‘कमेडी दंगल’ अन एयर हुँदैन ।’भारती कपिलको शोको दुइवटा एपिसोडमा देखिएकी थिइन् । उनले कपिल शर्मा शोको ६ वटा एपिसोड गरिसकेकी छिन् । उनले काम गर्न लागेको ‘कमेडी दंगल’ यही अगस्टबाट सुरु हुन गइरहेको छ ।

img

Share:
Tags