• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

मध्य रातमा मन्त्री नै पैसा बाडन सक्रिय

img

सप्तरी । स्थानिय तहको चुनावको लागि सप्तरीमा खटिएका खेलकुद् राज्य मन्त्री तेजुलाला चौधरीले जनतालाई लोभ्याउन पैसा बाडिरहेको खुलासा भएको छ ।
सप्तरीको शभ्भुनाथ र सुरुगां नगरपालिकालाई लक्षित गरेर नेपाली काँग्रेसको पक्षमा माहौल पार्न पैसा वाडिरहेको जनाईएको छ ।
केही दिन अगाडि मंदिरको नाममा २ लाख रुपैया जनतालाई दिएको भनी एमाले ले प्रेस विज्ञप्ती समेत निकालिएको थियो ।
त्यस्तै रुपनी गाउँपालिकामा काँग्रेसको उम्मेदबारले पैसा बाडदा बाडदै पक्राउ परेको छ । पक्राउ पर्नेमा रुपनी गाउँपालिकाको राम प्रबेश मंडल रहेको इलाका प्रहरी कार्यालय रुपनीले जनाईएको छ ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी