• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

समुदाय स्तरीय कानुनी सचेतना तथा धुम्ती कानुनी शिविर सहायता शिविर सम्पन्न

img

२३कार्तिक, सप्तरी । समुदाय स्तरीय कानुनी सचेतना तथा धुम्ती कानुनी शिविर सहायता शिविर सम्पन्न भएको छ ।
हनुमाननगर कंकालिनी नगरपालिका बडा नं. १ भारदहको सभा हलमा सम्पन्न सो कार्यक्रमको आयोजना जिल्ला कानुनी सहायता समिति तथा समाजिक कानुनी सहायता केन्द्र सप्तरी गरेको थियो । कार्यक्रम अध्यक्षता वडाअध्यक्ष श्री भिमराज मण्डल गर्नु भएको थियो भने अधिवक्ता रामाकान्त चौधरीको संयोजकत्वमा संचालित कार्यक्रममा लग भग १५० जना प्रशिक्षार्थीहरुको सहभागीता रहेका थिए । सो कार्यक्रमका उद्घोषण राम प्रसाद गौतम गरेका थिए भने प्रमुख प्रशिक्षकको रुपमा अधिवक्ता धर्मेन्द्र प्रसाद यादव तथा पवन कुमार कर्ण बिषय बस्तु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बिभिन्न समाजिक न्यायको वारेमा विश्लेषण गर्दे महिलाहरुको हक–अधिकार तथा नया संविधानमा उत्पिडिन, विपन्न, द्वन्दपिडितहरु, धरेलु हिंस्सा लगाइत प्रसंगहरुमा कानुनी सहायताको प्रबन्ध बारेमा प्रशिक्षण प्रस्तुत गरेका थिए ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी