• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

निर्वाचन स्वकक्ष,निश्पक्ष एवम धानधलि रहत बनाउन आग्रह

img

राजविराज, मंसिर। जिल्ला मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुङ्गगनाले यही मंसिर २१ गते हुन लागेको दोश्रो चरणको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा स्वकक्ष,निश्पक्ष,भयरहित र धानधलिपुर्वक वातावरणमा सम्पन्न गराउनुपर्ने बताउनुभएको छ ।
सप्तरीको राजविराजमा आज आयोजित प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन २०७४ को निर्वाचन र संचार प्रशिक्षण कार्यक्रममा बोल्दै संचारबिना कनै काम नहुने र संचारकर्मीहरुले नै निर्वाचनलाई स्वकक्ष,भयरहित र धानधलिपुर्वक वातावरणमा सम्पन्न गराउन अहम भुमिका खेल्नुपर्ने बताउनुभयो ।
चुनावको हरेक क्रियाकलापको बारेमा पत्रकार साथीहरूलाई सुचनामा पहुच गराउन आफु प्रतिबद्ध रहेको बताउदै संचारको पहुन भएमात्र निर्वाचन सफलन हुन उहाँले भन्नुभयो ।
मुलुकलाई परिर्वतण गर्न पत्रकारहरुले नै अहमभुमिका खेलेको प्रशनसा गर्दै उहाँले अगामी निर्वाचन सम्पन्न गराउन पनि भुमिका खेल्नुपर्ने बताउनुभयो ।
सोही कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले आसन्न प्रतिनिधि र प्रदेश सभाको चुनावमा आमसंचारकरमीलाई सुचनामा पहुच पु¥याउन पछाडी नहटने बताउनु भएको छ ।
निर्वाचनमा भएका सकारात्मक कुरालाई नकरात्मक नबाामउन समेत स्थानिय संचारकर्मीहरुलाई आग्रह गर्नुभयो ।
पत्रकार समाजको अगुवा भएकाले अगामी निर्वाचनमा पनि सुचना प्र्भावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
सो प्रशिक्षण कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय सदस्य अबधेश कुमार झाले स्थानिय संचारकर्मीहरुले सुचना पाउनको लागि निर्वाचन कार्यालयले सुचना डेकस स्थापना गर्नुपर्ने बताउनुभयो ।
कायक्रममा जिल्ला निर्वाचन अधिकारी दिलिप कुमार यादवले क्षेत्र ४ का निर्वाचन अधिकृत सानुभाई केसी ,नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य अबधेश झा,शाखा अध्यक्ष जितेन्द्र खडगा, पुर्व अध्यक्ष धीरन्द्र साह लगायतले मतदान सम्पन्न गराउन सबैको सहयोग आबश्यक रहेको बतएका छन । कार्यक्रम भने प्रजिअ पाण्डेयको अध्यक्षतामा सम्मपन्न भएको थियो ।

img

Share: