• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ लिए

img

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ लिएका छन् । शीतल निवासमा आयोजित समारोहमा ओलीले राष्ट्रपति विद्या भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका हुन् ।

भण्डारीले बिहीबार विहान मात्र ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

नवनिर्वाचित प्रधानमन्त्री ओलीले जनताका नाममा सपथ लिए ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी