• img
  • img
img img img
Categories
प्रदेश समाचार

भन्सार छली ल्याएको समान पक्राउ

img

सप्तरी । राजविराजबाट २ वटा टेम्पोमा स्याउ लोड गरी भारतको कुनौली तर्फ लगि रहेका छन भन्ने सुचना प्राप्त भए पश्चात यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले जिल्ला सप्तरी तिलाठी कोईलाडी गाउपालिका वडा नं.१ स्थित नेपाल भारतको सिमाना नजिकै नेपालबाट भारत तर्फ लैजादै गरेको २ वटा टेम्पोहरु नियन्त्रणमा लिई टेम्पोभित्र हेर्दा स्याउ लोड भएको कार्टुनहरु भएकोले उतm टेम्पो सहित स्याउ बरामद गरी टेम्पो चालकहरुलाई पक्राउ गरी प्रतिबेदन साथ यस कार्यालयमा दाखिला गराएको हुदा निम्न स्थान बस्ने निम्न मानिसहरु र निम्न अनुसारको स्याउ सहित निम्न नम्बरका टेम्पोहरु आवश्यक कारवाहीको लागी राजविराज भन्सार कार्यालय तिलाठी पठाईएको। जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी गराइका छन ।

बरामद भई आएको सामानको विवरण :
१) जिल्ला सप्तरी राजविराज नगरपालिका वडा नं. १५ बस्ने बर्ष १९ को सुजित कुमार यादवले चलाएको स.१ ह ७७ नंं.को टेम्पोबाट ५० कार्टुन स्याउ प्रति कार्टुन १० के.जी.को दरले जम्मा ५०० के.जी. प्रति के.जी.रु.८० को दरले जम्मा मुल्य रु.४०,०००।– (चालिस हजार ) स.१ ह. ७७ नं.टेम्पोको थान १ मुल्य रु.७०,०००।– (सतरी हजार)
२) जिल्ला सप्तरी छिन्नमस्ता गाउपालिका वडा नं. ५ बस्ने बर्ष २८ को भोगिलाल शर्माले चलाएको स.१ ह १५१ नंं.को टेम्पोबाट ५० कार्टुन स्याउ प्रति कार्टुन १० के.जी.को दरले जम्मा ५०० के.जी. प्रति के.जी.रु.८० को दरले जम्मा मुल्य रु.४०,०००।– (चालस हजार ) स.१ ह. १५१ नं.टेम्पोको थान १ मुल्य रु.७०,०००।– (सतरी हजार)
जम्मा मुल्य रु.२,२०,०००।–(दुईलाख बिस हजार ) मात्र ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी