जनकपुर। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गरिने नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुन गएका हनुमाननगर कंकालिनी नगरपालिका वडा–१ भारदह बस्ने एक जना प्रकाउ ।
३७ बर्षको पेशाले स्वास्थ्य प्राथमिक उचार केन्द्र चलाउने भोगेन्द्र शार्मा लाई १२ बिघा वाट सिविल प्रहरीले पक्राउ गरेको जानकारी सँगे जनकपुर भ्रमणमा गएका साथी गुलाब मण्डलले बताए ।
हजारौ हजारका संख्मा रहेका आम जनताको उपस्थितिमा प्रहरी सुरक्षाको दृश्टिकोणले प्रहरी हिरासतमा लिएको संका गरेको साथी मण्डल बताए ।