• img
  • img
img img img
Categories
स्वास्थ्य

असुरक्षित यौन सम्बन्धका कारण यौन रोगको जोखिम बढ्ने

img

असुरक्षित यौन सम्बन्धका कारण व्यक्तिमा यौन रोगको जोखिम बढ्ने गर्छ । तर, कहिलेकाहीँ यस्ता रोगले शरीरमा संक्रमण गर्दा समेत व्यक्तिमा कुनै लक्षण देखा पर्दैन । यसले के जनाउँछ भने यौन सम्बन्धमा बढी सक्रिय हुने व्यक्तिमा यस्ता समस्या पहिलेदेखि नै हुनसक्छ, जसको बारेमा थाहा नहुनसक्छ ।

असुरक्षित यौन सम्बन्धका दुश्यहरु

असुरक्षित यौन सम्बन्धका दुश्यहरु

के छन् त त्यस्ता समस्या ?

  1. गोनोरिया
  2. हर्पिज
  3. क्लेमाइडिया
  4. ह्युमन पेपिलोमा भाइरस
img

Share:
Tags