• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

राउतलाई पक्राउ गरेपछि रौतहट तनावमा

img

रौटहट । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सिके राउत रौतहट वाट नेपाल प्रहरीले पक्राउ गरेपछि रौतहट बिरुधले तनाब सृजना भएका छन ।

राउत रौतहट जिल्ला अदालतमा तारिक लिन पुगे अवस्थामा ४ बर्ष छोरी सहित नेपाल जिल्ला प्रहरी कार्यालय, रौतहटले उनलाई पक्राउ गरेको हो ।

अदालतके परिषदमा सिके राउत परिवार सहित पक्राउ गरेका छन । ४ बर्ष छोरी अस्वस्थ्य रहेकाले बताउदा समेत छोरी समेत पक्राउ गरेकाले रौतहटको अवस्था बिग्ररेको हो ।

पटक पटक पक्राउ गरी मानसिक तथा शारिरिक यातना दिने उद्देश्यले जिल्ला प्रहरी पक्राउ गरेको स्थानिय स्वराजी नेताले बताएका छन ।

p

बिशेष अदालतवाट सफाई पाइसकेका राउतलाई पटक पटक जिल्ला प्रहरी तथा सिडीओ को मिलोमतोमा पक्राउ गरि दुःख दिने कार्य भइरहेको छ । स्वराजीहरु बताउछन ।

img

Share: