• img
  • img
img img img
Categories
मनोरञ्‍जन समाचार

हनिमुन मनाएर फर्किए प्रियंका चोपडा र निक जोनास

img

एजेन्सी । हालै बिवाह बन्धनमा बाँधिएका प्रियंका चोपडा र निक जोनास हनिमुन मनाएर भारत फर्केका छन् । समाचारकाअनुसार उनीहरु हानिमुनका लागि ओमान गएका थिए । ओमानमा हनिमुन मनाएर फर्किएको यो जोडीका केही तस्वीरहरु सार्वजनिक भएका छन् ।

बलिउड अभिनेत्री प्रियंकाले आफूभन्दा करिब १० वर्ष कान्छा अमेरिकी सिंगर निकसँग यही नोभेम्बर १ र २ मा राजस्थानको उम्मेद प्यालेसमा बिहे गरेकी थिइन् । बिहेमा अमेरिकाबाट निकका आफन्तहरु भारत भएका थिए ।

img

Share: