• img
  • img
img img img
Categories
मनोरञ्‍जन हिन्दी समाचार

‘जुगजुग जियो’ले तीन दिनमा कमायो ३६.९३ करोड

img

काठमाडौं । वरुण धवन र कियारा आडवाणी स्टारर बलिउड फिल्म ‘जुगजुग जियो’ले भारतीय बक्स अफिसमा सन्तोषजनक सुरुवात गरेको छ । शुक्रबार रिलिज भएको फिल्मले जबर्जस्त ओपनिङ नगरे पनि कमाइको गति विस्तारै बढाउँदै लगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Jugjugg Jeeyo Court Judgement Advance Booking First Day Collection  Prediction Screen Number Budget Story Cast And Crew - Jugjugg Jeeyo Advance  Booking: 'जुग जुग जियो' ने किया केआरके का 'मुंह काला', एडवांस

८५ करोड भारुको लगानीमा बनेको फिल्मले तीन दिनमा ३६.९३ करोड भारु कमाइ गरेको बलिउड ट्रेड एनालिस्ट तरण आदर्शले उल्लेख गरेका छन् । ‘जुगजुग जियो’ सन् २०२२ मा पहिलो सप्ताहन्तमा धेरै कमाइ गर्ने चौथो बलिउड फिल्म समेत बनेको छ । फिल्मले पहिलो दिन ९.२८ करोड, शनिबार १२.५५ करोड र आइतबार १५.१० करोड कमाइ गरेको छ ।

JugJugg Jeeyo Box Office Prediction: 'जुग जुग जियो' बॉक्‍स ऑफिस पर 'भूल  भुलैया 2' की तरह मचाएगी धमाल? पहले दिन करोड़ों में होगी कमाई| Bollywood  Movie News - Navbharat Times

img

Share: