• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम

img

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को नीति तथा कार्यक्रम संसद्‍मा पेस गरेको छ ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेल संसद् भवन नयाँबानेश्वरमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

करिब दुई घण्टा लगाएर संसद्‍मा पेस भएको नीति तथा कार्यक्रममा अधिकांश विषय चालु आवकै दोहोरिएका छन् ।

राष्ट्रपति पौडेलले संसद्‍मा पेस गरेको नीति तथा कार्यक्रममा सरकारले सूचना प्रविधि (आईटी) क्षेत्रमा ५ हजारलाई रोजगारी दिने, कृषि लगानी दशक घोषणादेखि पेट्रोलियम पदार्थ अन्वेषण, बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्ने, शिक्षकलाई मासिक तलब दिने लगायतसम्म घोषणा समेटिएका छन् ।

यस्तो छ नीति तथा कार्यक्रमको पूर्णपाठ :

img

Share:
img

ताजा अपडेट

क्याटोगरी