• img
  • img
img img img
Categories
प्रदेश समाचार

सिरहाकाे धनगढीमा बृद्धकाे काटेर हत्या

img


सुनिता मगराती
सिरहा/ साउन १४-सिरहाकाे धनगढीमाई नगरपालिका ११ बस्ने ९० बर्षिय फनिलाल यादवकाे अपराधिक समूहले हत्या गरेका छन् । राती सुतिरहेकाे अवस्थामा अपराधिक समूहले धारीलाे हतियारले काटी हत्या गरेकाे प्रहरीले जानकारी गराएकाे छ ।
प्रहरीकाे अनुसार मृतककाे हत्याराकाे खाेजतलास गरिरहेकाे र हत्याकाे अनुसंधान भइरहेकाे छ ।
मृतक यादव लहान नगरपालिका २४ का पूर्व वडाध्यक्ष तथा नेकपा ( एमाले) का जिल्ला सदस्य कमलदेव यादवकाे बुबा हुन् । मृतक यादव धनगढी ११ मा बस्दै  आएका थिए ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी