• img
  • img
img img img
Categories
स्वास्थ्य

महिला र पुरुषले गर्ने हस्तमैथुनको तौर तरिका फरक हुन्छ

img

एजेन्सी । महिला र पुरुषले गर्ने हस्तमैथुनको तौर तरिका फरक हुन्छ । पुरुषको हस्तमैथुन र
महिलाको हस्तमैथुनमा धेरै कुरा फरक हुन्छन् तर मुख्य गरी सात फरक दुईबीच देखिन्छ ।

१. महिलाहरुले हस्तमैथुनमा धेरै समय दिनु पर्छ । पुरुषहरुको जति उनीहरुको छिटो हुँदैन ।
पुरुषहरुले हस्तमैथुन गरेर वीर्य निकाल्न थोरै समयमै सक्छन भने महिलाका लागि चरम
आनन्द प्राप्त गर्न बढी समय लाग्छ । महिलाहरुकालागि यसो गर्न कम्तिमा २० मिनेट लाग्छ ।

२. पुरुषले हप्तामा कम्तिमा तीन पटक हस्तमैथुन गर्छन । तर १० प्रतिशत महिलाले मात्रै हप्तामा ३ पटक हस्तमैथुन गर्छन । ३८ प्रतिशतले महिनामा एक पटक गर्छन ।

३. पुरुषले वाथरुममा, एकान्तमा, ओछ्यानमा जहाँ पनि हस्तमैथुन गर्न सक्छन् । तर महिलाले
हस्तमैथुन गर्न वातावरण एकदमै शान्त, सुन्दर र गोप्य हुनु पर्छ । कुनै पनि किशिमको
अवरोध उत्पन्न भए महिलाहरुले हस्तमैथुन तत्काल त्यागी दिन्छन् ।

४. पुरुषले हस्तमैथुन गर्दा निकै बल प्रयोग गर्छन । हात पनि कडा पार्छन् । लिंगलाई बलियो
गरी तलमाथि गर्दै चालमा ल्याउँछन् । तर महिलाले नरम हातले विस्तारै योनीमा घर्षण गर्छन।

५. पुरुषहरुले हस्तमैथुन गर्दा ध्यान लिंगमा मात्रै राख्छन् । तर महिलाहरुले गर्दन, स्तन,
पाखुरा र योनीको लिबियामा पनि मसाज गर्छन । यसो गर्दा पूरै शरिर हस्तमैथुनमा केन्द्रीत हुन्छ ।

६. पुरुषहरुको वीर्य झरेपछि उनीहरु शान्त हुन्छन् । त्यो नै चरम आनन्द हुन्छ । तर महिलाहरु
चरम आनन्द सधै खोज्दैनन् ।

७.पुरुषहरुलाई एक पटक चरम आनन्दमा वीर्य झर्छ । तर महिलाहरुलाई हस्तमैथुनको बेला
त्यस्ता चरम आनन्द आइरहन्छन । एक पटक चरम आनन्द आएपछि उनीहरु सिथिल हुँदैनन
। पटक पटक चरम आनन्द लिन सक्छन् ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी