• img
  • img
img img img
Categories
विजनेश

माछापुच्छ्रे बैंकले १५ प्रतिशत लाभांश दिने

img

काठमाडौं। माछापुच्छ्रे बैंक (Machhapuchhre Bank Limited) ले लगानीकर्तालाई १५ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको कार्तिक २ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १२ प्रतिशत हकप्रद शेयर वितरणपछिको कायम हुने चुक्ता पुँजीको दरले हुन आउने ९ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

लगानीकर्ताले भने उक्त प्रस्तावित लाभांश राष्ट्र बैंक र बैंक (MBL) को आगामी साधारणसभाले स्विकृत गरेपछि मात्रै पाउने छन् ।

img

Share:
Tags