• img
  • img
img img img
Categories
प्रदेश समाचार राष्ट्रीय समाचार

प्रदेश नम्बर २ मा कांग्रेसले पायो समानुपातिकमा सबैभन्दा धेरै भोट, एमाले चौथो

img

२८ मंसिर,सप्तरी। समानुपातिकको मतगणना अन्तिम चरणमा पुगेको छ । प्रदेश नम्बर २ मा भने मधेशी दल भन्दा नेपाली कांग्रेस निकै अगाडि देखिएको छ ।

अहिले सम्मको आँकडा अनुसार नेपाली कांग्रेसले ३ लाख एक हजार मत पाएको छ भने राजपा नेपाल २लाख ४५ हजार रहेको छ । त्यस्तै फोरम नेपाल तेस्रो छ उसले २ लाख ४० हजार मत पाएको त ।

त्यस्तै एमाले चौथो स्थानमा छ उसको २ लाख ८ हजार र माओवादी चौथो स्थानमा छ । उसले १ लाख ३६ हजार मत पाएको छ । २ नम्बर प्रदेशमा विवेकशील निकै पछि छ उसको जम्मा ३ हजार मत छ ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी