• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु

img

३ पुस काठमाडौं। माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ। बैठकमा पार्टी एकता र चुनाब समीक्षा भइरहेको छ।

‘चुनावमा पार्टीले खेलेको भूमिका एवं एमालेसँगको पार्टी एकीकरणबारे बैठकमा छलफल भइरहेको छ’, स्रोतले भन्यो। यो बाहेक सरकारमा जाने विषय पनि छलफल कार्यसूचिमा छ।

स्थानीय चुनावमा काँग्रेससँग तालमेल गरेको चुनाबी अभियानमा होमिएको माओवादी तेस्रो ठूलो पार्टी भएको थियो। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एमालेसँग तालमेल गर्दा माओवादीले प्रत्यक्षतर्फ दोस्रो ठूलो पार्टीको हैसियत बनाएको थियो। तालमेलमा जाने निर्णय सार्वजनिक गर्दा एमाले—माओवादीका शीर्ष नेताहरुले पार्टी एकीकरण समेत गर्ने जनाएका थिए। त्यतिबेला घोषणा गरिए पनि अन्तर पार्टी छलफल भने गरिएको थिएन।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी