• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

७४ औं हप्ताको सरसफाइ पुलचौकमा

img

सप्तरी । सरसफाइ तपाईको हातमा हामी युवा तपाईको साथमा भन्ने मुल नाराका साथ सप्तरी युथ नेपालले संचालन गरेको सरसफाइ अभियान अन्र्तगत ७४ औं हप्ताको सरसफाइ राजबिराज ८ स्थित पुलचौकमा भब्यताका सम्पन्न गरेको छ ।


७४ औं हप्ताको सरसफाइको क्रममा युवाहरुद्धारा खानेपानी कार्यालय देखि पुलचोक वरपरका क्षेत्रमा नाला लगायतका फोहोर सफा गर्नुका साथै बिभिन्न पर्खालमा टासिएको पार्टिको पर्चा पम्पलेट समेत सफा गरिएको थियो ।
युवाको सरसफाइमा नगरबालसंजालको बालबालिकाको समेत साथ रहेको थियो भने कार्यक्रममा राजबिराज नगरपालिका वडा नं। ८ का वडा अध्यक्ष जयनारायण मण्डलको सक्रिय रुपमा सहभागिता रहेको थियो ।

 

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी