• img
  • img
img img img
Categories
समाचार

काठमाडौंको पशुपतिनाथ मन्दिरमा महाशिवरात्री पर्व मनाउँ नागा बाबाहरु आउनुक्रम जारी

img

काठमाडौँ । मंगलबार हिन्दुहरुले महाशिवरात्री पर्व मनाउँदैछन् । भगवान शिवको पूजा गरी मनाइने यो पर्वको मुख्य विशेषता भनेको काठमाडौंको पशुपतिनाथ नागा बाबाहरु आउनु हो ।

 

फागुन कृष्ण एकादशी अर्थात् विजया एकादशीका दिनदेखि नागा बाबा पशुपति मन्दिरभित्र छिर्न पाउँछन् । फागुन कृष्ण औँशीका दिनपछि भने मन्दिरभित्र नागा बाबा बस्न पाउँदैनन् । नागा बाबा पशुपति मन्दिर छिर्नुअघि कपडा लगाएर छिर्नुपर्ने र निस्कँदा पनि कपडा लगाएरै बाहिरिनुपर्ने नियम रहेको छ ।

‘नागा बाबा सनातन धर्मावलम्बीका सुरक्षा दस्ता हुन्, नागा भए पनि यिनमा कामुकता छैन, अरु छालाजस्तै हो यीनका संवेदनशील अंग पनि, नागा बाबाले कसैलाई केही बाँधा र नराम्रो गरेको सुनिएको छैन’ संस्कृतिविद् एवं पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्यसचिव डा गोविन्द टण्डन भन्छन् ।

img

Share:
Tags