सप्तरी । नेपाल भारत मैत्री पत्रकार महासंघ प्रभागको आयोजना तथा ब्रहमाकुमारी राजयोग सेवा केन्द्रको सह–आयोजनामा मानव जीवनमा सुख शान्ति और सुन्दर स्वास्थ्यका लागी मिडियाका भूमिका बिषयक एक दिवसिय अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रमा नेपाल भारत मैत्री पत्रकार महासंघ प्रभागका अध्यक्ष धिरेन्द्र प्रसाद साहको अध्यक्षमा आयोजना गरीएका थिए । कार्यक्रमका प्रमुख अतिथि ब्रहमाकुमारी दिदि भगबती बशिष्टि अतिथि जिल्ला अदालतका न्यायधिश श्याम सुन्दर अधिकारी र सहायक जिल्ला अधिकारी नवराज खडका सहभागी हुन भएका थिए । कार्यक्रम शिर्षकका प्रमुख टिप्पणीकार भारत मिडिया पत्रकार संघ अध्यक्ष एवं अतिथि एस एन जी र नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष जितेन्द्र खडगा रहनु भएका थिए ।
मनाव जिवनमा सुख शान्ति हुदैन भने पत्रकारी क्षेत्रमा यसको ठूलो असर पर्छ । सुख शान्ति को एक मात्र स्तम्भको रुपमा विश्वभरी ९००० लगभग सेवा केन्द्ररुपमा ब्रहमाकुमारी संस्था स्थापीत छन । जसको मुख्य उद्देश्य मानव समाज लाई शान्तिको मार्गमा ल्याउने कार्य गर्दछ । मानव जातिले शान्तिको खोजमा अनेको मार्ग अपनाउछ तर सर्व उत्तम मार्ग राजयोग मार्ग हो जुन सवै धर्म भाषा भाषीका लागी सुख शान्ति प्रदान गर्दछ । यसका उधारण आजके एक दिवसिय अन्तरक्रिया वाट उजागर हुन आउछ । जव मानव जिवनमा शान्ति हुदैन भने अनेको कार्य गरी समाजलाई विकृति फेलाउने कार्य गर्दछ । जसका असर सम्पूर्ण समाज लाइ भोग्नुपर्छ । यी शिर्षकमा आज ब्रहमाकुमारी राजयोग सेवा केन्द्रको सह–आयोजना मानव जीवनमा सुख शान्ति और सुन्दर स्वास्थ्यका लागी मिडियाका भूमिका बिषय राखि गर्न भएको कार्यक्रम सराहनिय छ । यसै सन्दर्भ मा बशिष्टि अतिथि श्याम सुन्दर अधिकारीले भन्नु भए मानव जिवनमा सुख शान्तिको लागी एक मात्र उपयोग मार्ग हो योग साधना हो । जुन मावन लाई समाजिक भाग दौड लोभ, मोह, माया, वाट ग्रत्ति पीडालाई योग साधना वाट मुत्ति दिलाउने कार्य गर्दछ मन्तव्य मा र्दसाउनु भौं ।
सोहि कार्यक्रममा नेपाल भारतको २५ जना पत्रकार लाई आसिष सोरुप टिका र दोस्ला ओढाई सम्मान गर्नु भयो । साथै यस कार्यक्रमको बिषयबस्तु प्रस्तुतकत्र्ता ब्रहमाकुमार दिपक भाइ लाई पत्रकारहरु को तर्फवाट अभार व्यक्त गर्नु भयो ।