भारदह । सप्तरीको हनुमाननगर कंकालिनी नगरपलिका वडा नं.–१ अवस्थित वि.पि.स्मारक पब्लिक माध्यमिक विद्यालय भारदहको आयोजनामा सम्मान तथा भवन शिलान्यन कार्यक्रम सम्पन्न भएका छन ।
सो कार्यक्रमका अध्यक्षता विद्यालयलाई व्यवस्थापन समितिका अध्यक्ष प्रमानन्द मण्डलले गरेका थिए, भने कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं.–२ का मान्नीय समाजिक विकास मन्त्री नवलकिशोर साह उर्फ रामबाबुले गर्नुे भएका थिए । कार्यक्रम संचालन विधिवत तरिका वाट भए तापनि बिभिन्न त्रुटि देखापरेका थिए ।
कार्यक्रममा शुभकामना साथ मान्नीय मन्त्री साहलाई दोसला ओढाई सम्मान गरेका थिए ।
कार्यक्रममा मन्त्री साहले बोल्दै भने यो सम्मान कार्य गर्नुभन्दा पहिला नै दिनुको भएको कुनै उचित नभएको कार्य गरेपछि दिएको भए राम्रो हुने थियो ।
आज यस खुशीका छन्नमा ती बिर योद्धा राजीव राउतको स्मरण गर्दे भन्नु भयो ती बिर योद्धाहरुको लाशले मधेशीका नेताहरु आज मधेश र मधेशी जनताहरुको हक अधिकार र सम्मानका लागी दिन प्रतिदिन प्रदेश–२ का मुख्यमन्त्री र मन्त्रीहरु लागी परेका छन । एक दिन यो प्रदेशलाई हरेक काम काजमा १ नं. प्रदेश बन्ने छु । हरेक आन्दोलनका शिर्षक स्थान रहेका यस गाउँ ठाउँ लाई विकास कार्यमा ल्याउनु नै मेरो प्रमुख उद्येश्य हुने छ प्रतिबद्धता व्यक्त गर्दे आफनो मन्तव्य दिनु भएका थिए ।
सो स्थानमा जिल्ला शिक्षा कार्यालयको सहयोगमा चार कोठे भवनको शिलान्यन समेत मन्त्री साह वाट गर्ने भयो ।