• img
  • img
img img img

img

सप्तरी । सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका वडा नम्वर–१ फत्तेपुर वजारमा बस्ने दिनानाथ रौनियारको २ तले पक्की घरमा कोही नभएको अवस्थामा बिधुत सर्ट भई आगलागी हुदा निजको २ तले पक्की घरमा आम्सिक रुपमा आगलागी हुदा उक्त घर तथा घर भित्र रहेको लत्ता कपडा,भाडा बर्तन र सोही घरमा रहेको हार्डवेयर पसलका सामानहरु जली ४,५०,०००।– (अ.मुल्य रु चार लाख पचास हजार) बराबरको क्षति भएको छ ।

आगलागीमा मानबिय तथा चौपाया क्षति नभएको उक्त आगोमा नेपाल प्रहरी जानकारी दिए ।

आगलागीलाई नियन्त्रण गर्ने नेपाल प्रहरी,शसस्त्र प्रहरी, स्थानियबासी, राजबिराज र उदयपुरको बेलटारबाट आएको दमकलको सहयोगमा पुर्ण रुपमा नियन्त्रणमा लिएका थिए ।

img

Share: