• img
  • img
img img img
Categories
शिक्षा समाचार

समुदाय स्तर घुम्ती शिक्षा शिविर कार्यक्रम सम्पन्न

img

भुपदेव माली, योगिनियाँ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.६ योगिनियाँ मा इ.जी. आर. पी. द्वारा संचालित समुदाय स्तर घुम्ती शिक्षा शिविर कार्यक्रम सम्पन्न भएका छन ।

योगिनियाँ मदर्सा रियाजु जन्नह प्रा. वि.ले गरेको कार्यक्रम जफिर मंसुरीको आँगनमा कार्यक्रम संचालन गरी अशिक्षित छात्र छात्रा तथा अभिभावकहरुलाई समूह निर्माण विभाजन गरी के कसरी पढन पाढन गर्न का लागी कोपी, कलम शैक्षिक समाग्रीहरु उपलब्ध गराएका थिए ।

यो कार्यक्रम नियमितरुपमा संचालित रहको छ यो चौथो कार्यक्रम हो कुरा बिद्यालयका प्राअ. तजमुन अंसारीले जानकारी दिए ।

यी शिविरमा बिभाजन गरिएका समूहलाई हरेका दृश्टीकोणले उत्कृष्ट गर्ने छात्र छात्रा लाई पुरस्कृत समेत गर्ने गरेको जानकारी दिएका थिए ।

घुम्ती शिविरमा विद्यालय जान नसक्ने समेत छात्र छात्रा तथा अभिभावकले केही अध्ययन गर्न सक्ने व्यवस्थापक पक्षले जानकारी दिए ।

img

Share:
Tags