• img
  • img
img img img
Categories
प्रदेश समाचार शिक्षा समाचार

२६ बर्ष देखि प्रअ एकै स्थानमा केन्द्रीत अखिर किन ?

img

भुपदेव माली, भारदह । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं–१ भारदह अवस्थित वि.पि.माध्यमिक बिद्यालय भारदहको कार्यालय दिन प्रति दिन विवादको घेरामा ।

कार्यालयका प्रधानाध्यापक प्रकाश प्रसाद गुप्ता कार्यालयको संचालन गतिविधि छोडि राजैतिकमा बढी सकृ्रयता रहेको खुलासा । कार्यालयमा सूचना सम्बन्धी कुरा गर्दा कुनै किसिमको अभिलेख समेत नराखी कार्यालय संचालन गरेको स्थानिय अभिभावक प्रभात मण्डलको आरोप ।
बिद्यालयलाईको व्यवस्थापक र प्रह गुप्ताको मिलोमतोमा बिभिन्न शर्षकमा बिद्यालयको रकम दुरुपयोग गरेको स्थानिय युवाहरुले आरोप लागएका छन । प्रअ गुप्ता बिद्यालय संचालन भएको अवस्था देखि हाल सम्मको कुनै किसिमको आर्थिक कारोवारको प्रतिवेदन अभिभावक र विद्यालय सरोकारवालाहरु को माझ सर्वजानिक गरेका छैन आखिर किन ।

पटक पटक अभिभावक द्वारा माग गर्दा राजनैतिक नेताहरुको डर धम्की देखाइ कागजी सम्भौता गरी कुरा सेलाउने कार्य मात्र गरियो ।

मिति ०७४ साल चैत्र महिना २३ गतेका दिन स्थानिय समाजसेवी शैक्षिक बिद् प्रभात मण्डल निवेदन पेश गरेका थिए । पटक पटक निेवेदनका प्रतिउतर माग गर्दा पनि आज भोली गर्दा गर्दे अहिले सम्म पाएका छैन ।

प्रअ परिर्वतण गर भन्दै अवस्थाको तस्वीर

विगत २६ बर्ष देखि राजैनितक व्यक्तिको मिलोमतो स्कूलको रकम दुरुपयोग र शैक्षिक शत्रका धाँधलियुत तवर वाट स्कूल क्षेत्रको जग्गामा शैक्षिक भवनको साटो राजनैतिक नेताहरुको भवन निर्माण र नेताहरुका हरुवा चरुवाहरुको अवैधरुपमा बिद्यालयको जग्गा कब्जा, खरिद बिक्री जस्ता गतिविधिका सहकृयरुपमा सहभागीता रहेर एक क्षत्र राज्य स्थापना गरेका प्रअ गुप्ता हुन ।

अखिर किन २६ बर्ष देखि प्रअ एकै स्थानमा केन्द्रीत राजनैतिक तथा उचस्तरका अधिकारी सँगको मिलोमतोमा बसी आर्थिक हिनामिना सकृ्रय रही पटक पटक बिद्यार्थी र अभिभावक वाट अपमानीत समेत भएका हुन ।

बिद्यार्थी द्वारा तालाबन्दी

 

 

हिजो ,आज प्रअ गुप्ता युवाहरु माथि गम्भिर आरोप लगाएका छन । युवाहरु द्वारा संचालित युथ क्लव भारदह माथि लागुओधौषी ओसार पोसार केन्द्र रहेको आरोप लगाएका थिए ।

तर युवाहरुका भनाइ अनुसार पटक पटक लिखित सम्भौता गरि कार्यवन्य नगरेको भन जाँदा उल्टै शिक्षक कुटेको आरोप लगाएको छ ।

शैक्षिक शत्रका नया बिद्यार्थी भर्नाको नाममा रकम असुलि गरि रकमको दुरुपयोग गर्ने मनसाईले लेखा जोखा नराख्ने गरेको पाइन्छ ।

प्रअ आफनो व्यतिmगत फाइदाका लागी नि.मा .स्तरका शिक्षकलाई मा.वि. दरबन्दी दिइ । शैक्षिक अध्ययनमा समेत अघात पुप्याएका छन । लेखनाथ कोईराला नाम गरेको शिक्षक नि.मा रुतरमा गाइघाट तिर कार्यरत भएता पनि वि.पि.माध्यमिका मा.वि स्तरका शिक्षक दरबन्दी खाएको अवस्था देखिन्छ । यस सम्बन्धमा जि.शि.अ. सँग सम्र्पक गर्दा मोवाइल बन्द आएको कारणले कार्यरत बिद्यालय नाम उल्लेख नगरिएको ।

विद्यालयमा शैक्षिक विकास तिर कम र राजैनितक विकास तिर बढी जागरुकता देखिन्छ ।

 

 

आज बिभिन्न शर्षक राखी सूचना उपलब्ध गराई दिन निवेदन दिदाँ सूचना सम्बन्धी चिट्ठी पत्र बुझने अभिलेख किताव समेत नरहेको निवेदक कर्ताल आकाश राजभण्डारीले बताए ।

img

Share: