• img
  • img
img img img
Categories
प्रदेश समाचार विजनेश समाचार

एकै बर्षमा चार पलट पेट्रोलियम पदार्थको मूल्य वृद्धि

img

सप्तरी । बुधबार बेलुका बसेको नेपाल आयल निगम सञ्चालन समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुईरदुई रुपैयाँ मूल्य वृद्धि गर्ने निर्णय गरेको हो।

बुधवार राति १२ बजेपछि लागू हुने गरी बढाइएको मूल्य वृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर ११० रुपैयाँ र डिजेल र मट्टितेलको भाउ ९२ रुपैयाँ प्रतिलिटर पुगेको छ।

संघीयता–संघीयताको सरकार भन्दा भन्दै एकै बर्षमा ४ पलट पेट्रोलियम पदार्थकोमुल्य बृद्धि गरेकोमा प्रदेश नं.२ का सप्तरी बासी हरि मण्डलको गुनासो सुनाउदै भने कती यो सरकारले संघीयताको नाममा जनतालाई दुःख दिन सकेहोल ।

त्यस्तै पेट्रोलियम पदार्थकोमुल्य बृद्धि बारेमा सोध्दा छोटु भन्नु हुन्छ सरकारलाई राजस्व संकलन तथा मुल्य बुद्धि गर्ने बाहेको अरुके गर्ने सकिन्छ । विकासको नाममा जनतालाई राजस्व बुद्धि र खाद्यान्य बस्तुको मुल्य बुद्धि, पेट्रोलियम पदार्थकोमुल्य बृद्धि लागाए हाल सम्म कुनै काम नया सरकारले गरेका छैनन , तर अव हामी मुल्य बुद्धिको प्रतिकार गर्छौ चेतावनी समेत दिनु भयो ।

img

Share: