• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

आदीवादी जनजातीका लागी सशक्तिकरण अन्तर्गत एक दिवसीय गोष्ठी सम्पन्न

img

सप्तरी, ०१ गते असार । आदीवादी जनजातीका लागी एक दिवसीय गोष्ठी सम्पन्न भएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.–१ भारदहमा नेपाल सामुदायिक विकास मञ्चको आयोजना तथा हनुमाननगर कंकालिनी नगरपालिकाको आर्थिक सहयोगमा ३ दिने कार्यक्रममा दोस्रो दिन एक दिवसीय गोष्ठी सम्पन्न भएको छ ।

आयोजित कार्यक्रमको अध्यक्षता मञ्चका अध्यक्ष आकाश कुमार राजभण्डारीले गरेका थिए एवं वडा नं.–१का वडा अध्यक्ष भिमराज मण्डलको प्रमुख अतिथिमा, अतिथिहरु वडाका सदस्यहरु लगाइत पत्रकार समाजसेवी बुिद्घजीवीहरुको सहभागीतामा आदीवासी जनताती दलित लगाइत १०० जना भन्दा बढीको सहभागीतामा कार्यक्रम सम्पन्न गरिएको छ ।

गोष्ठीमा बिभिन्न राजनैतिक प्रतिनिधिहरु लगाइत सरोकारवालाहरुको उपस्थिीति रहेको थिए ।

गोष्ठीको मुख्य उद्देश्य आदीवासी जनजातिका लागी सशक्तिकरण बनाउने मनसाइले आदीवादी जनजातिको हक अधिकार सुश्चित गर्नका लागी बिभिन्न बिषय बस्तुमा प्रशिक्षक उमेश कुमार यादवले प्रस्तोताका रुपमा परसेकाका थिए ।

नेपाल सरकारले आदीवासी जनजातिका लागी गरेको संबिधान उचित व्यवस्था तथा आदीवासि जनजातिका समस्यहरुको समुचित मंचका अध्यक्ष तथा प्रशिक्षक भण्डारीले ब्याख्या गरेका थिए गरेका थिए ।

सोही गोष्ठीमा बिभिन्न क्षेत्रवाट नगर विकास तथा प्रवद्र्घणमा लागइत आदीवासी जनजातिका लागी पत्रकारिता माध्यमले मद्दत गरेका व्यतित्वहरु सम्मानित समेत गरेका थिए ।

नगर विकास तर्फ वडा अध्यक्ष भिमराज मण्डल लगाइत चार जना वडा सदस्यहरु लाई दोसला ओढाइर्, प्रमाण पत्र प्रदान गरि सम्मानित गरेका थिए ।

स्थानिय पत्रकार गंगा प्रसाद साहलाई सम्मानित गर्दे प्रमुख अतिथि

आदीवासी जनजातिको हक अधिकारका लागी पत्रकारिता माध्यमले अधिकार सुनिश्चत गर्न मद्दत पुप्याएका स्थानिय पत्रकार भुपदेव माली , गंगा प्रसाद साह, आनन्दमोहन शर्मा उर्फ राजु लगाएत पत्रकारहरु लाई गोष्ठीमा दोसला ओढाई प्रमाण पत्र प्रदान गरी स–समान सम्मानित गरेका थिए ।

स्थानिय पत्रकार भुपदेव मालीलाई सम्मानित गर्दे प्रमुख अतिथि

गोष्ठीमा बोल्दै प्रमुख अतिथि मण्डलले भने हाम्रो नगर विकासको कार्य तिव्रता साथ भई रहेको छ आउने ३ बर्षमा यो वडामा विकासीय कार्य गर्ने स्थान पाउदै तस्र्थ आ–आफनो स्थान वाट के कस्तो बिकासीय कार्य गर्ने बाकी छ हामी सँग लिखितमा जनकारी पाउँ सो कार्यलाई प्रारथमिकता साथ आउने आर्थिक बर्षमा समावेश गरी सफल बनाउने प्रतिबद्घता व्यक्त गरेका थिए ।

आजको यस गोष्ठीमा सहभागी भएको सम्पूर्ण आदीवासी जनजाति लागाइत दलित बर्गहरुमा आ–आफनो स्थान वाट समाजमा भएका विभेद, कुरिति, छुवा छुत अन्तय हुने र आफनो हक अधिकार लिन सक्षम हुने छ भने म बिश्वास लिएका छौ मण्डल मन्तव्यमा व्यक्त गरेका थिए ।

गोष्ठीका दृश्यहरु

 

 

img

Share: