• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

मोटरसाईकल दुर्घटनामा एक जनाको अवस्था गम्भिर

img

भारदह, भुपदेवमाली । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.–१ भारदह स्थित भारदह कुनैली सडक खण्डमा एक मोटर साईकल अनियन्त्रित भई लँडदा चालक गम्भीर घाईते भएको छन ।

हनुमाननगर देखि उत्तर तर्फ भारदह आउँदै गरेको को २३ प ९९२ नं. भएको सो मोटर साईकलमा चालक सहित दुई जना सवार दुर्घटना भएका थिए ।

चालक भन्टावारी, सुनसरी बस्ने वर्ष २७ को मिथुन यादव सँग पछाडी बस्ने भन्टावारीको मो. शाहिल रहेको थियो ।

दुर्घटना भएका चालक यादवलाई उपचारका लागि धरान पढाइएको ईलाका प्रहरी कार्यालय भारदहले बताएका छन । दुर्घटना भएको मोटरसाइल ईलाका प्रहरी आफनो जिम्मा राखेको समेत जानकारी गराएका छन।

img

Share:
Tags