• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

सप्तरीमा बेवारिस लाश फेला परेको

img

भारदह । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.–३ पोर्ताहामा एक बेवारीस लाश फेला परेका छन ।

नमो नारायण लगवारको खाली घरको बरण्डामा अंदाजी बर्ष ४६/४७को निलो जिन्स पेन्ट, सेतो धर्के सर्ट लगाएको बर्ण श्याम्लो भएको पहिचान नखुलेको पुरुषको मृत फेला परेका छन ।

स्थानिय व्यपारीका अनुसार मानसिक सन्तुलन बिग्ररेकाले केहि दिन देखि बेवारिस भई बजारमा घुमिरहेका बताएका छन ।

घटनास्थलमा स्थानिय ईलाका प्रहरीले पुगि अनुसन्धान गरी लाशलाई थप अनुन्धान गर्न राजविराज गजेन्द्र नारायाण अस्पताल पढाएका जानकारी दिनु भएका छन ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय सप्तरीले बेवारिसे लाश फेला परेको जानकारी बिज्ञप्ति वाट जनाएका छन ।

img

Share: