• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

लक्ष्मीपूजाका दिन सप्तरी झिलिमिली

img

सप्तरी, भारदह । तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा । दिउँसो र साँझ लक्ष्मीपूजा गरेका हिन्दुहरुले साँझ बत्ती बालेर घर झिलिमिली पारेका छन् । लक्ष्मीपूजाको दिन दियो र बत्ती बालेर पूजाकोठाका साथै सिंगो घर नै उज्यालो बनाउने गरिन्छ ।

भारदह लगाइत सप्तरीको बजार गाउँ नगरहरुमा त अनेक रंगका बत्तीले झिलिमिली नै पारिन्छ । लक्ष्मीपूजा गरेपछि मैथिला परम्परा अनुसार हुकापत्ति खेलने चलन छ । हुकापाति खेलेपछि घर मिठा मिठा भोजन खाने गरिन्छ । आजका दिन गरिब बिपन्न बर्गका परिवारले पनि आफनो घर झिलिमिली पारी लक्ष्मी पूजा मनाउने गर्छ । आजका दिने तराई हरेका घरमा मिठा मिठा खाना पकाई खाने गर्दछ ।

img

Share: