• img
  • img
img img img
Categories
मनोरञ्‍जन

साउथ फिल्मका सुपरस्टार महेश बाबुका साथ अभिनय गर्ने कट्रिना कैफ

img

मुम्वई । बलिउडकी चर्चित अभिनेत्री मध्येकी एक हुन् कट्रिना कैफ। उनले बलिउडका विभिन्न चर्चित फिल्ममा काम गरिसकेकी छिन्।

पछिल्लो समय उनले बलिउड अभिनेता सलमान खानको फिल्म भारतमा स्क्रिन शेयर गरेकी छिन्। उनले छिल्टै साउथ फिल्मका सुपरस्टार महेश बाबुका साथ अभिनय गर्ने समाचार आएका छन्।

उनको जन्म १९८३ मा हङकङमा भएको थियो। उनी बेलायती नागरिक भएपछि भारतमा इम्प्लोएमेन्ट भिषामा काम गरिरहेकी छिन्। उनी दमदार अभिनयसँगै बोल्ड अभिनेत्रीका कारण चर्चामा छिन्।

तस्वीरमा हेर्नुहोस् कट्रिनाको सुन्दरता

img

Share:
Tags