• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

अबैध मदिरा पक्राउ गरी नष्ट

img

भारदह । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.–१ भारदहका ईलाका प्रहरी कार्यालयले अबैध घरेलु मदिरा पक्राउ गरी नष्ट गरिएको छ ।

ईलाका प्रहरी कार्यालय भारदहका प्रमुख प्रशान्त प्रसाईको नेतृत्व टोलीले नियमित गस्ती क्रममा ८० लिटर मदिरा पक्राउ गरी नष्ट गरिएका छन ।

भारदह बजारमा अबैध घरेलु मदिरा ओसारपोषार बढदै गएको र बिना अनुमति पत्र मदिरा पसल थपको कारण शान्तिपूर्ण बाताबरण कायम गर्न प्रसाई नेतृत्व टोलीले नियमित गस्ती सुरक्षा जाँच कडा बनाएका छन ।

सो अवैध मदिरा सप्तकोशी तथा कंचनरुप नगरपालिकावाट बस, मंैजिक सवारी साधनवाट लुकाई छिपाई ल्याउने गरेको जनाकारी एक जना स्थानिय युवाले बताएकाछन ।

ईलाका प्रहरी भारदहले अबैध पक्राउ गरेका मदिरा आज पत्रकारहरुको रोहवरमा नष्ट गरेका छन ।

img

Share: