• img
  • img
img img img
Categories
प्रदेश समाचार शिक्षा

छुटा छुटै वडामा बाल भित्रे पत्रकारिता तालिम सम्पन्न

img

हनुमाननगर । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.–१२ र १३ मा बाल भित्रे पत्रकारिता तालिम सम्पन्न गरिएको छ ।

नगरपालिकाको आर्थिक सहयोगमा वडा नं.१२ र १३ को बालवालिकालाई ३ दिने बाल भित्रे पत्रकारिता तालिमको आयोजना गरी सम्पन्न गरेका छन ।

समाज विकासको लागी एकता भने नाम गैंरसरकार संस्थाले आयोजना गरी तालिम सम्पन्न गरेको संस्था अध्यक्ष उमेश खडकाले जनाकारी गराएका छन ।

तालिमा दुवै वडा गरी ७० जना बालबालिका सहभागी भएका थिए ।

छुटा छुटै तालिममा दुवै वडाका वडा अध्यक्ष रामदेव मुखिय र बिन्देश्वर यादवको प्रमुख अतिथि कार्यक्रम संचालन तथा समापन्न गरेका थिए ।

त्यस्तै छुटा छुटै तालिममा अध्यक्षता संस्था अध्यक्षले गरेका थिए ।

तालिमका प्रशिक्षक मधेशी पत्रकार समाज नेपालका प्रदेश नं.–२ का सचिव तथा न्युज वन नेपालका सम्पादक आकाश कुमार राजभण्डारीले प्रस्तुत गरेका गरेका थिए ।

तालिममा सहभागी बालबालिकालाई पत्रकारिता तालिम उपलब्धीमुखी तथा सिकेका कुराहरु व्यवहारमा लागु गर्नुमाथि बिशेष जोड दिदै वडा अध्यक्ष रामदेव मुखियाले मन्तव्य व्यतm गरेका थिए ।

img

Share: