• img
  • img
img img img
Categories
प्रदेश समाचार राष्ट्रीय समाचार

लोकसेवा आयोग बिज्ञापनको बिरोधमा दर्जनौ आदिवासी पक्राउ

img

सुनसरी । इटहरीमा नेपाल आदिबासी जनजाति महासंघका दर्जनौ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
जनजाति महासंघले प्रदेश १ बन्दका क्रममा इटहरी बजार बन्द गराउदै हिंड्ने दर्जनौ पर्दशनकारीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले कार्यकर्तालाई पक्राउ गर्दै गएपछी आदिबासिको बन्द भने प्रभावित बनेको छ ।


परिवर्तनबाट स्थापित सकारात्मक विभेद(आरक्षण) लाई निस्तेज पार्ने नियतले आएको विज्ञापनको विरोधमा निस्किएको आदिवासी जनजाती महांसघ प्रदेश नं १ ले बन्दको कार्यक्रम आयोजना गरेको थियो । जनजाति महासंघ सुनसरी अध्यक्ष राम राई सहित दर्जनौ आदिवासिका नेता कार्यकर्तालाई बिहान मनशान्त होटलबाट निकालिएको र्यालीबाट प्रहरीले पक्राउ परेका छन् ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी